आगामि शैक्षिक शत्र २०७२ का लागि यस गलकोट उच्च माध्यमिक विद्यालय हटिया बागलुङमा कक्षा ११ मा भर्ना खूलेको छ । वि.सं. २०५३ साल देखि यस क्षेत्रमा लानो अनुभव बोकेको धवलागिरी अञ्चलकै पहिलो उच्च माध्यमिक विद्यालयमा विज्ञान, शिक्षा, वाणिज्य संकायहरूमा भर्ना खुलेको छ ।
विज्ञान संकायमा भर्ना हुन चाहने विद्यार्थीहरूका लागि २३ गते विहानको ११ बजे प्रवेश परीक्षाको मिति र समय कायम गरिएको छ । अन्य संकायको भर्ना प्रवेश परीक्षा विना नै गरिने छ ।
भर्ना फाराम यहाँ क्लिक गरी डाउनलोड गर्न सकिने छ । थप जानकारीको लागि विद्यालय समयमा ०६८-६९०९७३ मा र अन्य समयमा मोवाइल नं. ९८४७६४०८२३ मा सम्पर्क गरी जानकारी लिन सक्नुहुने छ ।
यस विद्यालयमा कक्षा ११ र १२ मा निम्नानुसारका विषयहरू विद्यार्थीहरूले छनोट गर्न सक्नेछन् ।
११ विज्ञान: १) English 2) Physics 3) Chemistry 4) Biology 5) Mathematics
१२ विज्ञान १) English 2) Nepali 3) Physics 4) Chemistry 5) Biology/Mathematics
११ वाणिज्य १) English 2) Nepali 3) Accountancy 4) Economics
5) Business Study/Mathematics/Computer Science
१२ वाणिज्य १) English 2) Accountancy 3) Economics 4) Marketing/ Business Maths
5) Business Study/Mathematics/Computer Science
११ शिक्षा १) English 2) Nepali 3) Population/Economics 4) Introduction to Education
5) Pedagogy 6) Nepali/English/Mathematics
१२ शिक्षा १) English 2) Population/Economics 3) Child Development 4) Instructional Evaluation
5) Nepali/English/Mathematics 6) Practicum