यस विद्यालयमा यही पौष १ गते देखि १३ गते सम्म लिइएको दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल यही पौष १८ गतेको दिन प्रकाशित गरिने हुँदा सम्पूर्ण अभिभावकहरूलाई विद्यार्थी सहित विद्यालयको प्राङ्गणमा विहानको ठिक १०:३० बजे उपस्थितहुनको लागि अनुरोध गरिन्छ । अभिभावक सहित उपस्थित नहुने विद्यार्थीहरूको रिजल्ट उपलब्ध नगराइने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।
प्रधानाध्यापक
प्रधानाध्यापक